बंगलादेशको टोली नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न आइपुग्यो
बंगलादेशको टोली नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न आइपुग्यो

टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

    • Bell Sanchar

    • ८ आश्विन २०७९, शनिबार

काठमाडौं

यही असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।

कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो । टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

साताकाे चर्चित
सम्बन्धित