कांग्रेसका डा. शेखर कोइराला समूहको पक्षले गर्‍यो आन्दोलन घोषणा
कांग्रेसका डा. शेखर कोइराला समूहको पक्षले गर्‍यो आन्दोलन घोषणा

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

    • Bell Sanchar

    • १० आश्विन २०७९, सोमबार

काठमाडौं

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

साताकाे चर्चित
सम्बन्धित