कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई   
कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई   
    • Bell Sanchar

    • १४ आश्विन २०७९, शुक्रबार

काठमाडौँ, १४ असोज 
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोक्नुभएको छ ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने हुनु भएपछि प्रधानमन्त्रीको सिफारिसमा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित