र्‍यापर बादशाह ,पहिलो पत्नीसँग डिभोर्सपछि पञ्जाबी नायिकासँगको प्रेममा
र्‍यापर बादशाह ,पहिलो पत्नीसँग डिभोर्सपछि पञ्जाबी नायिकासँगको प्रेममा

तर २ वर्षपछि भने उनी फेरि प्रेम जीवनमा फर्किएका छन् । 

    • बेल संचार

    • २७ आश्विन २०७९, बिहीबार

र्‍यापर बादशाहले पहिलो पत्नी जैसमिनसँग २ वर्ष पहिले अलग भएका थिए ।

डिभोर्सपछि उनी सिंगल रहेको चर्चा भारतीय मिडियादेखि  भारतीय संगीत उद्योगसम्म चल्ने गर्थ्यो ।

तर २ वर्षपछि भने उनी फेरि प्रेम जीवनमा फर्किएका छन् ।

उनी पञ्चाबी नायिका ईशा रिखीसँग प्रेममा रहेको र नियमित डेट गरिरहेको चर्चा फेरि चल्न थालेको छ ।

उनी ईशासँग एक वर्षअगाडिदेखि सम्बन्धमा रहेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित