पूर्वी नेपालमा भूकम्पको धक्का
पूर्वी नेपालमा भूकम्पको धक्का
    • बेल संचार

    • २१ कार्तिक २०७९, सोमबार

सोमबार राति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित