एकजना घाइते ,भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल नजिकै विष्फोट
एकजना घाइते ,भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल नजिकै विष्फोट

पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय थियो ।

    • बेल संचार

    • ३० कार्तिक २०७९, बुधबार

काठमाडौं

भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय थियो ।

सभा हुने ठाउँभन्दा केही पर विष्फोट भएको र विष्फोट भएको वस्तु सानो प्रकृतीको बम भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरद थापाले जानकारी दिए । उनका अनुसार विष्फोटमा एकजना घाइते भएका छन् ।

काठमाडौं । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय थियो ।

सभा हुने ठाउँभन्दा केही पर विष्फोट भएको र विष्फोट भएको वस्तु सानो प्रकृतीको बम भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरद थापाले जानकारी दिए । उनका अनुसार विष्फोटमा एकजना घाइते भएका छन् ।

कार्यक्रममा प्रचण्ड भने पुगेका छैनन् ।

साताकाे चर्चित
सम्बन्धित