काठमाडौं-१० मा कांग्रेसको अग्रता, पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्ट
काठमाडौं-१० मा कांग्रेसको अग्रता, पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्ट
    • बेल संचार

    • ५ मंसिर २०७९, सोमबार

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र केसीले अग्रता लिएका छन्। केसीले एक हजार ८० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिष्टले ६८५ मत ल्याएका छन्।

यसैगरी एमालेका हिमेश केसी ६७२ मतसहित तेस्रो स्थानमा छन। माओवादीकी अन्जना विशंखेले ४८५ मत ल्याएकी छन्।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसकै केसी निर्वाचित भएका थिए। उनी २०७० को निर्वाचनमा पनि विजयी भएका थिए। त्यो बेला उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित