सप्तरी-२ : सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि
सप्तरी-२ : सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

    • बेल संचार

    • ५ मंसिर २०७९, सोमबार

काठमाडौं

सप्तरी क्षाेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता दोब्बर बनाएका छन् ।

उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

साताकाे चर्चित
सम्बन्धित