जुम्ला ( क ) मा स्वतन्त्रका देवेन्द्र शाही अग्रता
जुम्ला ( क ) मा स्वतन्त्रका देवेन्द्र शाही अग्रता
    •  उमेश बुढा -

    • ६ मंसिर २०७९, मंगलवार

जुम्ला ।

जुम्ला प्रदेश प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ( क ) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही अग्रस्थानमा छन ।

४ हजार ९ सय २७ मत गणना गन्दा शाहीले २ हजार ८ सय २७ मत प्राप्त गर्नु भएका छन् ।

नेकपा ( एमाले ) का धिरेन्द्रराज गिरीले १ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै गरि गठबन्धन दलका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका ललिजङ् शाहीले १ हजार २ सय ३ मत प्राप्त गर्नु भएका छन् ।

भने नेपाल मजदुर किसान पार्टी ( नेमकिपा ) का राजेस्वर देवकोटाले १ सय १० मत प्राप्त गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित