जुम्ला ( ख ) मा पदम राेकायाले सुर्य चिह्नलाई पछि पार्दै
जुम्ला ( ख ) मा पदम राेकायाले सुर्य चिह्नलाई पछि पार्दै
    • उमेश बुढा -

    • ६ मंसिर २०७९, मंगलवार

जुम्ला । जुम्ला क्षेत्र नम्बर ( ख ) मा गठबन्धन दलबाट साझा उम्मेदवार समाजवादीका पदम राेकायाले सुर्य चिह्नलाई पछि पार्दै २०३३ मत प्राप्त गर्नु भएको छ ।

उनका प्रतिष्पर्धी नेकपा एमालेका टेकराज पछाईले १८४७ मत ल्याउनु भएको छ ।

त्यस्तै गरि स्वतन्त्र धाराे चिह्नमा धनवहादुर बस्नेतले १०८८ मत पाएका छन् ।

भने नेमकिपा मादल चिह्नका बिर्ख रावतले ३७२ मत प्राप्त गर्नु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित