अर्जेन्टिना स्तब्ध ,विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित
अर्जेन्टिना स्तब्ध ,विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित

आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

    • Bell Sanchar

    • ६ मंसिर २०७९, मंगलवार

काठमाडौं

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।

त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित