जुम्ला प्रदेश ( ख ) मा राेकायालाई पछि पार्दै एमालेका टेकराज पछाई अग्रता
जुम्ला प्रदेश ( ख ) मा राेकायालाई पछि पार्दै एमालेका टेकराज पछाई अग्रता

उनका टक्करमा समाजबादीका पदम राेकायाले ३ हजार ३ सय छयहत्त, मतले पछि परेका छन् ।

    •  उमेश बुढा

    • ६ मंसिर २०७९, मंगलवार

जुम्ला ।

गठबन्धन दलका साझा समाजवादीका उम्मेदवार पदम राेकायालाई पछाडि पार्दै नेकपा ( एमालेका ) उम्मेदवार टेकराज पछाई अग्रतामा पुगेका छन् ।

प्रदेश  (ख)  काे ९ हजार ६ सय मतगणना गर्दा  नेकपा एमालेका टेकराज पछाईले ३ हजार ५ सय सत्तर मत प्राप्त गरेर अग्र स्थानमा छन् ।

उनका टक्करमा समाजबादीका पदम राेकायाले ३ हजार ३ सय छयहत्त, मतले पछि परेका छन् ।

त्यस्तै गरि स्वतन्त्र उम्मेदवार धनवहादुर बस्नेतले १ हजार ८ सय उनान्नब्बे मत पाउनु भएको छ । नेपाल मजदुर पार्टी ( नेमकिपा ) का बिर्ख रावतले ५ सय दश मत प्राप्त गर्नु भएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित