महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी
महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी
    • बेल संचार

    • ९ मंसिर २०७९, शुक्रबार

कालिकोटबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

शाहीले २४ हजार चार सय ७४ मत पाएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाही पराजित भए। उनले १६ हजार चार सय १० मत पाएका छन्।

महेन्द्र कर्णालीका पूर्वमुख्यमन्त्री हुन्। उनी माओवादीका पोलिटव्यूरो सदस्य हुन्।

साताकाे चर्चित
सम्बन्धित