बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै दुई मन्त्रीले लिए शपथ
    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै दुई मन्त्रीले शपथ लिएका छन्।

मंगलबार जम्कट्टेलसँगै एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना र राप्रपाका उद्धव थापाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले ११ मन्त्री बनाउने तयारी गरेका छन्।

Nabintech
साताकाे चर्चित
सम्बन्धित