प्रधानमन्त्रीलाई विश्वासको मत दिने, कांग्रेसको निर्णय
प्रधानमन्त्रीलाई विश्वासको मत दिने, कांग्रेसको निर्णय
    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय भएको छ ।’

साताकाे चर्चित
सम्बन्धित