कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछिलाई सर्‍यो
    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २८ पुस बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो ।

अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्‍यहरुलाई बोलाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

Nabintech
साताकाे चर्चित
सम्बन्धित