लुम्बिनी र विराटनगर भिड्दै ,नेपाल टी-२० लिगको उपाधिका लागि
लुम्बिनी र विराटनगर भिड्दै ,नेपाल टी-२० लिगको उपाधिका लागि
    • Bell Sanchar

    • २७ पुष २०७९, बुधबार

काठमाडौं ।नेपाल टी-२० लिगको उपाधिका लागि आज लुम्बिनी अलस्टार्स र विराटनगर सुपर किङ्स भिड्दैछन् ।

पहिलो क्वालिफायर्समा जनकपुरलाई पराजित गर्दै लुम्बिनी अलस्टार्स फाइनल पुगेको हो ।विराटनगर भने यस लिगमा सबैभन्दा धेरै खेल खेल्दै फाइनल पुगेको हो ।

एलिमिनेटरमा काठमाडौंलाई पराजित गरेर दोस्रो क्वालिफायर्स पुगेको विराटनगरले क्वालिफायर्समा जनकपुरलाई ३९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल आज मध्याह्न १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित