नेपाल टी–२० लिग लुम्बिनी अल स्टार्सले जित्यो
नेपाल टी–२० लिग लुम्बिनी अल स्टार्सले जित्यो
    • Bell Sanchar

    • २७ पुष २०७९, बुधबार

काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

साताकाे चर्चित
सम्बन्धित