पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान
    • Bell Sanchar

    • २७ पुष २०७९, बुधबार

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् ।

थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे ।

थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युताएका थिए ।

राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरु पनि पुगेका छन् ।

साताकाे चर्चित
सम्बन्धित