आज मनोनयन दर्ता ,बागमती प्रदेशसभा सभामुखको निर्वाचनका लागि
आज मनोनयन दर्ता ,बागमती प्रदेशसभा सभामुखको निर्वाचनका लागि
    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

हेटौंडा

बागमती प्रदेशसभा सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

पुस १८ गते बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशसभाका सचिव कृष्णहरी खड्काले सभामुखको निर्वाचनका लागि आज बिहान १०.३० देखी २ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको जानकारी दिनुभयो ।

सभामुखको निर्वाचन भोलि बिहान ११ बजे हुने सचिवालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित