यती एयरलाइन्सको दुर्घटना जहाजमा १० विदेशी र ६२ नेपाली नागरिक थिए
यती एयरलाइन्सको दुर्घटना जहाजमा १० विदेशी र ६२ नेपाली नागरिक थिए
    • Bell Sanchar

    • १ माघ २०७९, आईतवार

काठमाडौं 

यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको बताइएको छ ।

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।

काठमाडौं । यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको बताइएको छ ।

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।

साताकाे चर्चित
सम्बन्धित