पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा ३५ जनाको शव भेटियो
पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा ३५ जनाको शव भेटियो
    • Bell Sanchar

    • १ माघ २०७९, आईतवार
काठमाडौं
पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले ३५ जनाको शव फेला पारिएको बताए ।

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको हो ।

 

साताकाे चर्चित
सम्बन्धित