थप १ जनाको शव भेटियो,विमान दुर्घटनामा ज्यान गुमाएका
थप १ जनाको शव भेटियो,विमान दुर्घटनामा ज्यान गुमाएका
    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

पोखरा । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए ।

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना वेपत्ता छन् ।

काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।

साताकाे चर्चित
सम्बन्धित