डा. विमला राई पौडेल परराष्ट्रमन्त्रीमा पक्का
डा. विमला राई पौडेल परराष्ट्रमन्त्रीमा पक्का
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ ।

एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. पौडेलको नाम पक्का भएको छ ।

डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित