नवनियुक्त पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् शपथ
    • Bell Sanchar

    • ४ माघ २०७९, बुधबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

मंगलबार ढिलो सूचना पाएक कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी भएकी थिइनन् ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित