प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता
    • Bell Sanchar

    • ९ माघ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् ।

सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।

संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित