मीनबहादुर श्रेष्ठ नियुक्त ,राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा
मीनबहादुर श्रेष्ठ नियुक्त ,राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा
    • Bell Sanchar

    • ९ माघ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठले सोमबार प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिंदैछन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए ।

श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

साताकाे चर्चित
सम्बन्धित