केपी ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे
    • Bell Sanchar

    • १२ माघ २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि यसअघि पनि ओली पटकपटक बालुवाटार पुगेका छन् ।

साताकाे चर्चित
सम्बन्धित