काठमाडौं । नेपाल राष्ट्र बैंक्ले आज सोमबार सार्वजनिक बिदा भए पनि अत्यवावश्यक बैंकिङ सेवा भने नरोक्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
सोमबार नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिब बिदा दिने दिएको छ ।
त्यस बाहेकका अन्य बैंकिङ सेवा भने बन्द रहनेछ ।