सांसद चन्द्र भण्डारीकी आमाको निधन
सांसद चन्द्र भण्डारीकी आमाको निधन
    • Bell Sanchar

    • ४ फाल्गुन २०७९, बिहीबार

सिलिन्डर विष्फोटपछि घाइते भएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमाको निधन भएको छ ।

उपचारका क्रममा ८६ वर्षीया हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारले बिहीवार बिहान १० बजेर ५७ मिनेटमा निधन भएको जानकारी दिएकी छन् ।

घाइते भएका सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लाने तयारी भएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित