बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी युवा संगठन द्वारा देश भरिका जिल्ला प्रसासन र प्रधानमन्त्री लाई ध्यानाकर्षणपत्र बुझाए
बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी युवा संगठन द्वारा देश भरिका जिल्ला प्रसासन र प्रधानमन्त्री लाई ध्यानाकर्षणपत्र बुझाए
    • Bell Sanchar

    • १० फाल्गुन २०७९, बुधबार

काठमाडौ 

 नेपाल कम्युनिस्ट पार्टी निकट तीन ओटा जनवर्गीय संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन। अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ), युवा संगठन नेपाल र अखिल नेपाल ट्रेड युनियन महासंघले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएका हुन ।

विद्यार्थी नेता नरेन्द्र सी, युवा संगठन नेपालका अध्यक्ष पाटन सी र ट्रेड युनियनका अध्यक्ष श्याम सी सहितको संयुक्त टोलिले शिक्षा क्षेत्रका समस्याहरू , मजदुरहरुका समस्याहरु र मिटर ब्याज, बित्तीय संस्थाहरु तथा वैदेशिक रोजगार सङ्ग सम्बन्धित समस्याहरुबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ भने प्रधानमन्त्री प्रचण्डले ज्ञापनपत्रप्रति सरकार सकारात्मक बताएको बुझिएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित