च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिड र चेल्सी भिड्ने
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिड र चेल्सी भिड्ने
    • Bell Sanchar

    • ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिड र चेल्सी भिड्ने भएका छन् ।

शुक्रबार भएको ड्रमा स्पानिस जाइन्ट रियलले प्रिमियर लिग टोली चेल्सी प्रतिद्वन्द्वी पाएको हो ।

६ पटकको च्याम्पियन बार्यन म्युनिख र प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी खेल्नेछन् ।

इन्टर मिलानले बेन्फिाकासँग खेल्दा एसी मिलानले भने नापोली प्रतिद्वन्द्वी पाएको छ ।

साताकाे चर्चित
सम्बन्धित