मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी
    • Bell Sanchar

    • १२ बैशाख २०८०, मंगलवार

काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठक केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित