शानदार कमब्याक गर्दै नेपाल ६८ रनले विजयी, समूह विजेता बन्दै सेमीफाइनलमा
शानदार कमब्याक गर्दै नेपाल ६८ रनले विजयी, समूह विजेता बन्दै सेमीफाइनलमा
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो ।

कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

साताकाे चर्चित
सम्बन्धित