आईपीएल : दिल्ली र हैदराबादको म्याच चल्दै गर्दा प्रशंसकहरूले गरे कुटाकुट (भिडियो)
आईपीएल : दिल्ली र हैदराबादको म्याच चल्दै गर्दा प्रशंसकहरूले गरे कुटाकुट (भिडियो)
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

इन्डियन प्रिमियर लीग (आईपीएल) मा शनिवार भएको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादको खेलको क्रममा दुई टीमका प्रशंसकहरूबीच कुटाकुट भएको छ ।

झगडा के कारणले भएको हो भनी स्पष्ट भएको छैन तर सामाजिक सञ्जालमा झगडाको क्लिप भाइरल भइरहेको छ ।

उक्त म्याचमा हैदराबादले दिल्लीलाई नौ रनले पराजित गरेको थियो ।

एजेन्सी

साताकाे चर्चित
सम्बन्धित