सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटायो
सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटायो
    • बेल संचार

    • ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ ।

साताकाे चर्चित
सम्बन्धित