सार्वजनिक खरिद कानूनमा सुधार ल्याउने
सार्वजनिक खरिद कानूनमा सुधार ल्याउने
    • बेल संचार

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सरकारले सार्वजनिक खरिद कानूनमा सुधार ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक खरिद कानूनमा सुधार ल्याउने बताए ।

त्यसै गरी सरकारले गर्ने हरेक खरिद कार्यलाई विद्युतीय खरिद प्रणालीमा ल्याइने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित