निजी क्षेत्रलाई सगरमाथा विशेष सम्मान गरिने
निजी क्षेत्रलाई सगरमाथा विशेष सम्मान गरिने
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सरकाले निजी क्षेत्रलाई सगरमाथा विशेष सम्मान गर्ने भएको छ ।

विदेशबाट उल्लेख्य पर्यटक भित्र्याउने व्यवसायीलाई प्रोत्साहन गर्न यस्तो सम्मानको व्यवस्था गर्ने भएको छ ।

आगामी १० वर्ष पर्यटन दशक मनाउने र २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा पनि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित