ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने व्यवस्था गर्ने
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने व्यवस्था गर्ने भएको  छ ।

आर्थिक आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले ​ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधाको छुट बढाउने घोषणा गरेका हुन् ।

​पौडेलले संसदको दुवै सदनलाई सम्बोधनको क्रममा उक्त व्यवस्था गरेको बताएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित