पूर्णकला विसी र कुशल बेल्बसेको स्वरमा ‘तप्प आँशु खस्यो’ बोलको लोकगीत सार्वजनिक (भिडिओ)
पूर्णकला विसी र कुशल बेल्बसेको स्वरमा ‘तप्प आँशु खस्यो’ बोलको लोकगीत सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

पूर्णकला विसी र कुशल बेल्बसेको स्वरमा ‘तप्प आँशु खस्यो’ बोलको लोकगीत सार्वजनिक भएको छ।

बुधबार निरोज भट्ट नामक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। निरोज भट्टको शब्द रहेको गीतमा अनिश देवाडीले संगीत भरेका छन् भने पवन परियारले संगीत संयोजन गरेका हुन्।

स्मृति तिमल्सिना (गुरूआमा) ले निर्देशन गरेको भिडिओमा सुमन परियार, रोश्नी कार्की, निरोज भट्ट, उज्जवल लामिछाने, विकाश गुरुङ लगायतको अभिनय छ।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडिओलाई मनोज कार्कीले सम्पादन गरेका हुन्।

साताकाे चर्चित
सम्बन्धित