मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी
    • बेल संचार

    • १४ जेष्ठ २०८०, आईतवार

मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भोली ल्याउँदैछ। आजको मन्त्रिपरिषद्मा आगामी आर्थिक वर्षको बजेट, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण र समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री चार दिने भ्रमणका लागि बुधबार भारत जाँदैछन्।

साताकाे चर्चित
सम्बन्धित