प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत, अर्को बैठक जेठ २१ गते बस्ने
प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत, अर्को बैठक जेठ २१ गते बस्ने
    • बेल संचार

    • १५ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० प्रस्तुत भएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

आजै यसअघिको बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए  ।

साथै, बैठकमा उनले बजेटको प्रति टेबल गरेका हुन्।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।

साताकाे चर्चित
सम्बन्धित