नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे
नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे
    • बेल संचार

    • १७ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित