एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक
    • बेल संचार

    • १८ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शुक्रबार बिहान ११:३० बजे केन्द्रीय मुख्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको छ ।

सचिव गोकर्ण बिष्टका अनुसार, पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल गर्न बैठक बोलाइएको हो ।

एमालेले असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।

साताकाे चर्चित
सम्बन्धित