एसिया कपअन्तर्गत भारत ‘ए’विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो
एसिया कपअन्तर्गत भारत ‘ए’विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो
    • बेल संचार

    • १ श्रावण २०८०, सोमबार

काठमाडौं । 

एसीसी मेन्स इमर्जिङ एसिया कपअन्तर्गत भारत ‘ए’विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको हो । उनलाई हर्षित रानाले आउट गरे ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो भने भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

साताकाे चर्चित
सम्बन्धित