काठमाडाैं ।
चीनले बालबालिकालाई स्मार्टफोन चलाउने समय निर्धारण गर्ने भएको छ । योसँगै अब बालबालिकाले दिनमा अधिकतम २ घण्टामात्र मोबाइल चलाउन पाउने रोयटर्स लेखेको छ ।
बुधवार भिडियो शेयरिङ वेबसाइट ‘बिलिबिली’ र क्वाइसु क्रमशः ६.९८ प्रतिशत र ३.५३ प्रतिशतले गिरावट आएको छ ।