भारतको ७७औं स्वतन्त्रता दिवस : लाल किल्लामा मोदी [तस्वीरहरू]
भारतको ७७औं स्वतन्त्रता दिवस : लाल किल्लामा मोदी [तस्वीरहरू]

फाेटाे फिचर

    • बेल संचार

    • ३० श्रावण २०८०, मंगलवार

काठमाडौं ।

भारतले मंगलवार ७७औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।

भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ ।
आज भारत स्वतन्त्र भएको ७७ वर्ष पुगेको छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो ।

दिवसका अवसरमा दिल्लीस्थित लाल किलामा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय झण्डा फहराए । मोदीले राष्ट्रका नाममा सम्बोधन पनि गरेका छन्। लालकिल्लामा भएको कार्यक्रममा मन्त्रिपरिषद्का मन्त्रीहरु, राजनीतिक दलका नेताहरूसहभागी थिए ।

त्यसपछि करिब डेढ घण्टा सम्बोधन गरे। सम्बोधनका क्रममा उनले समग्र देशको अवस्था र विकाशबारे चर्चा गरे ।

हेर्नुहोस् तस्वीरहरू

null

null

null

null

null

साताकाे चर्चित
सम्बन्धित