जुम्ला ।
ऐतिहाँसिक सिँजा केदारनाथ महोत्सवमा बाँकोको निकै चर्चा रहेको थियो ।
महोत्सवमा विभिन्न अर्नानिक खानेकुरा पाइए पनि तर बाँकोको छुट्टै चर्चा र महत्त्व रहेको थियो । जुम्लाका हरेक कार्यक्रममा रैथाने बालीबाट बनेका परिकार पाइन्छ । तर अन्य कुनै ठाउँमा पनि बाँको किनेर खान पाइदैन् । यसपालि महोत्सवमा दर्शक र अथिति खान पाएका छन् ।
बाँको हेर्दा पनि अकरी खाने भन्ने लाग्न सक्छ । यो एक प्रकारको जटिबुटी जस्तो हुन्छ । हिमाली पाटनमा पाइन्छ । खासै कृषकले खेती गरेका छैनन् । यसको गाना प्याज जस्तो आकारको हुन्छ । खान जानिएन भने, यसले गलो हान्ने, कोक्याउने, मुख जिब्रो चिल्याउछ ।
बाँकोका लुडा बनाएका हुन्छन् । खाँदा नुन र सुत्तो र घिउसँग खाँदै अति स्वादिष्ट हुन्छ । र खाएको लामो समय सम्म बोको लाग्दैन् बारे गाउँका मान बुढाले बताउनु भयो ।
बाँको जुम्लाको कुनै पनि ठाउँमा पाइदैन् तर केदारनाथ बारे महनेत्सवमा पाइन्छ ।