Unicode
बेल संचार
काठमाडौं ।
ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलको सिस्टममा आएको खराबीका कारण हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।
फ्लाइट्ससँग सम्बन्धित प्लानिङ गर्ने सिस्टम बिग्रिएकोले हजारौं यात्रुले सास्ती भोग्नु परेको बीबीसीले जनाएको छ ।