काठमाडौं देखि सल्यना सम्म साइकल यात्रामा निषेध दाहाल
काठमाडौं देखि सल्यना सम्म साइकल यात्रामा निषेध दाहाल
    • Bell Sanchar

    • २५ आश्विन २०८०, बिहीबार

काठमाडौं

धार्मिक तथा पर्यटकीय क्षत्रको प्रचार प्रसार अभियानको लागी देशका विभिन्न प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उदेश्यले सल्यना जिल्ला छत्रेश्वरी गाउँपालिका

वडा नं ३ का निवासी निषेध दाहाल काठमाडौ पशुपति नाथ मन्दिर देखि चितवन देवघाट हुदै सल्यालनको छायाँ क्षेत्र खैरावङ्ग तगायतका अन्य धार्मिक तथा पर्यटकीय स्थल   हुदै साइकल यात्रा सुरु गेरेका छन ।
करिब ६०० किलोमिटर यात्रा गर्न कठिन छ ।

तर पुरा गर्न अठोट लियका उनले नेपानलमा धार्मिक तथा पर्यटकीय स्थल हरु प्रसस्त भयको तर प्रचार प्रसारको अभाव भयकोले यसलाई

विश्व सामु चिनाउने उदेश्यले साइकल यात्रा थालेको दाहाल बताय

 

साताकाे चर्चित
सम्बन्धित